राष्ट्रिय समस्याहरु समाधान गर्न नसक्ने नेपालको आरोप

११ भाद्र २०६९, सोमबार १९:३५ मा प्रकाशित

काठमाडौं, भाद्र ११ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई जुवाको खालमा राख्ने सरकारले राष्ट्रिय समस्याहरु समाधान गर्न नसक्ने आरोप लगाउनु भएको छ ।
जेष्ठ नागरिक सेवा सामाजले आयोजना गरेको विचार गोष्ठीमा वरिष्ठ नेता नेपालले वावुराम भट्टराइको नेतृत्वमा रहेको सरकारले राष्ट्रिय हितमाथि कुठाराघात गरिरहे आक्रोस पोख्दै राजनीतिक सहमतिको वाधक नै सरकार भएको टिप्पणी गर्नु भयो ।
वरिष्ठ नेता नेपालले एकीकृत माओवादीले पछिल्लो पटक शान्ति प्रकृयाका सहयात्री दलहरु प्रति धम्किको भाषा वोलीरहेको आरोप लगाउदै राजनीतिक परिवेसलाई धमिलो वनाउने काम माओवादीले नै गरिरहेको धारणा राख्नु भयो । कार्यक्रमका वक्ताहरुले जेष्ठ नागरिकाको सम्मानका लागि राज्यले उचित नीति वनाएर व्यवस्थापन गर्नुपर्ने वताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका