सरकार इतिहासकै असफल भएको महामन्त्री सिंहको आरोप

११ भाद्र २०६९, सोमबार ०६:३९ मा प्रकाशित

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सत्तारुढ दलको गठबन्धनसंग सम्वाद र बहस गर्नुको कुनै औचित्य नभएको बताउनुभएको छ । मंगलादेवी सिंहको १७ औं स्मृति दिवसको अवसरमा राजधानीमा भएको एक कार्यक्रममा महामन्त्री सिंहले अप्राकृतिक गठबन्धन गरेर अघि बढ्न खोज्ने सरकारसंग छलफल र सहमतिको कुनै औचित्य नहुने धारणा सार्वजनिक गर्नुभएको हो ।
सरकार असंवैधानिक भएको दोहोर्याउंदै महामन्त्री सिंहले राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न सत्तासीनहरुलाई आग्रह पनि गर्नुभयो । उहांले बाबुराम भट्टराई नेतृत्वको सरकार इतिहासकै असफल भएको आरोपसमेत लगाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला