प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई इरान भ्रमणको जानकारी

११ भाद्र २०६९, सोमबार ०६:१८ मा प्रकाशित

काठमाडौं, ११ भदौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई आगामी १४ गते इरान भ्रमणमा जानुहुने भएको छ । यस विषयमा जानकारी गराउने उद्देश्यले उहांले आइतबार राष्ट्रपति डा. रामवरण यादवसंग भेट गर्नुभएको छ । आसन्न इरान भ्रमण र असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा नेपालले उठाउने एजेण्डाबारे उहांले राष्ट्रपतिलाई जानकारी गराउनुभएको बालुवाटार सुत्रले जनाएको छ । असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री भट्टराई १४ गते बिहिबार इरान जाने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस