‘चुरे मन्त्री’को बेग्लै चुरीफुरी

१० भाद्र २०६९, आईतवार १८:२३ मा प्रकाशित

काठमाडौं, १० भदौ । मदिरा र महिला भनेपछि भुतुक्कै हुने मन्त्रीका रुपमा कहलिन थालेका महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेको पद धरापमा परेको चर्चा चलिरहेकै बेला न्यौपानेले समग्र मधेस एक प्रदेश नहुने विषयमा सहमति भएपछि मात्रै आफ्नो दल सत्तारुढ गठबन्धनमा सहभागी भएको दाबी गरेका छन् । समग्र मधेस एक प्रदेशप्रति असहमति जनाउँदै सुरु भएको चुरेभावर क्षेत्रका जनताको आन्दोलनबाट स्थापित चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका महासचिव रहेको दाबी गर्ने मन्त्री न्यौपानेको पार्टीमा विभिन्न तीन गुट ‘चुरे मन्त्री’को बेग्लै चुरीफुरी काठमाडौं, १० भदौ । मदिरा र महिला भनेपछि भुतुक्कै हुने मन्त्रीका रुपमा कहलिन थालेका महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेको पद धरापमा परेको चर्चा चलिरहेकै बेला न्यौपानेले समग्र मधेस एक प्रदेश नहुने विषयमा सहमति भएपछि मात्रै आफ्नो दल सत्तारुढ गठबन्धनमा सहभागी भएको दाबी गरेका छन् । समग्र मधेस एक प्रदेशप्रति असहमति जनाउँदै सुरु भएको चुरेभावर क्षेत्रका जनताको आन्दोलनबाट स्थापित चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका महासचिव रहेको दाबी गर्ने मन्त्री न्यौपानेको पार्टीमा विभिन्न तीन गुट देखिएका छन् भने प्रत्येक गुटले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा मन्त्री न्यौपानेले पहिचानसहितको संघीयता आफूहरुलाई स्विकार भए पनि त्यो भौगोलिक र सांस्कृतिक पहिचानको आधारमा हुनुपर्ने तर्क गरे । पार्टीबाट निस्कासित भूमिराज निरौला, शिवप्रसाद तामाङ र श्याम श्रेष्ठ भनिने हेमनारायण श्रेष्ठले कथित महाधिवेशन गर्ने भनेर आमसञ्चार माध्यमको दुरुपयोग गरी भ्रम फैलाएको भन्दै मन्त्री न्यौपानेले उक्त भ्रममा नपर्न आग्रह गरेका थिए भने हालै सम्पन्न पार्टीको केन्द्रीय भेलाले रिक्त केन्द्रीय सदस्य पदमा ९ जना नयाँ सदस्य मनोनयन गर्ने निर्णय गरेको पनि उनले जनाए । देखिएका छन् भने प्रत्येक गुटले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा मन्त्री न्यौपानेले पहिचानसहितको संघीयता आफूहरुलाई स्विकार भए पनि त्यो भौगोलिक र सांस्कृतिक पहिचानको आधारमा हुनुपर्ने तर्क गरे । पार्टीबाट निस्कासित भूमिराज निरौला, शिवप्रसाद तामाङ र श्याम श्रेष्ठ भनिने हेमनारायण श्रेष्ठले कथित महाधिवेशन गर्ने भनेर आमसञ्चार माध्यमको दुरुपयोग गरी भ्रम फैलाएको भन्दै मन्त्री न्यौपानेले उक्त भ्रममा नपर्न आग्रह गरेका थिए भने हालै सम्पन्न पार्टीको केन्द्रीय भेलाले रिक्त केन्द्रीय सदस्य पदमा ९ जना नयाँ सदस्य मनोनयन गर्ने निर्णय गरेको पनि उनले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता