भारतले चीनलाई उछिन्ने

१० भाद्र २०६९, आईतवार १२:४३ मा प्रकाशित

नयाँदिल्ली, ८ भदौ । संयुक्त राष्ट्र संघले जनसंख्यासम्बन्धी एक प्रक्षेपण गर्दै आगामी १३ वर्षमा भारतको जनसंख्या चीनकोभन्दा बढी हुने अनुमान गरेको छ । संयुक्त राष्ट्र संघको प्रक्षेपण अनुसार सन् २०२५ सम्ममा भारतको जनसंख्या चीनभन्दा बढी हुनसक्ने जानकारी स्वास्थ्य तथा परिवार कल्याण मन्त्री गुलाम नबी आजाले गत शुक्रबार भारतीय संसदमा दिएका हुन्।
सन् २००१ देखि २०११ सम्मको जनगणना अनुसार भारतका १८ राज्यमा जनसंख्याको वृद्धि दर औसतभन्दा बढी रहेको छ।यस हिसाबले सन् २०६० सम्म भारतको जनसंख्या १७० करोड हुने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो