
काठमाण्डौ, ९ भदौ । मेक्सीको स्थित अमेरीकी दुतावासमा कार्यरत कर्मचारी माथी प्रहरीले भुलबस गोली प्रहार गर्दा २ कर्मचारी घाइते भएका छन् ।
मेक्सीकोको दक्षिणी भेगमा रहेको क्यारेनेभेका शहरमा अपराधिको गाडिलाई पछ्याउने क्रममा गोली प्रहार भएको प्रहरीले जनाएको छ । मेक्सीको स्थित नागरीक सुरक्षा मन्त्रालयले अमेरीकी दुतावासका गाडीमा भुलबस प्रहरी आक्रमण भएको स्विकारेको छ । मन्त्रालयले प्रहरी अपराधिलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गर्दा अमेरीकी दुतावासमा कार्यरत कर्मचारी घाईते भएको बिज्ञप्ती मार्फत जनाएको छ । घटनामा घाईते भएकाहरुलाई नजिकैको अस्पतलामा भर्ना गरीएको र उनीहरुको अबस्था चीन्तामुत्त रहेको बताईएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ
साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार
म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो