मेक्सीकोमा प्रहरीको गोलीबाट २ अमेरीकीको मृत्यु

९ भाद्र २०६९, शनिबार १९:२१ मा प्रकाशित

काठमाण्डौ, ९ भदौ । मेक्सीको स्थित अमेरीकी  दुतावासमा कार्यरत कर्मचारी माथी प्रहरीले भुलबस गोली प्रहार गर्दा २ कर्मचारी घाइते भएका छन् ।
मेक्सीकोको दक्षिणी भेगमा रहेको क्यारेनेभेका शहरमा अपराधिको गाडिलाई पछ्याउने क्रममा गोली प्रहार भएको प्रहरीले जनाएको छ । मेक्सीको स्थित नागरीक सुरक्षा मन्त्रालयले अमेरीकी दुतावासका गाडीमा भुलबस प्रहरी आक्रमण भएको स्विकारेको छ । मन्त्रालयले प्रहरी अपराधिलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गर्दा अमेरीकी दुतावासमा कार्यरत कर्मचारी घाईते भएको बिज्ञप्ती मार्फत जनाएको छ । घटनामा घाईते भएकाहरुलाई नजिकैको अस्पतलामा भर्ना गरीएको र उनीहरुको अबस्था चीन्तामुत्त रहेको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापाक्षविरुद्धको अविश्वास प्रस्तावमाथि मङ्गलबार संसदमा भएको मतदानमा ११९ सांसदले विपक्षमा मतदान गरेका छन्। यससँगै विपक्षीले राष्ट्रपतिविरूद्ध पेश

महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै

काबुल । अफगानिस्तानमा तत्कालीन तालिबान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झन्डै नौ लाख मानिसले जागिर गुमाएका छन् । अफगानिस्तानको पुनर्निर्माणका

सोल । दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका

आजको प्रमुख समाचार