सामसुङलाई एक अर्व डलर जरिवाना

९ भाद्र २०६९, शनिबार १९:१८ मा प्रकाशित

काठमाण्डौ, ९ भदौ । सामसुङ कम्पनिले एप्पलका केहि ढाचारु च्ााेरेको आरोपमा करिव एक अर्व अमेरिकि डलर भन्दा बढी जरिवाना तिर्नु पर्ने अदालतले फैसला गरेको छ ।
स्मार्ट फोन कम्पनि सामसुङ र एप्पल बिच चलिरहेको लामो समयदेखिको कानुनी बिवादमा अदालतले फैसला गरेको हो । अदालतले सामसुङले केहि पेटेन्ट राइटको पनि उलंधन गरेको र सातवटा डिजाइन चोरेको बताएको छ । आइ फोनका निर्माता एप्पलले सामसुङ माथि दुइ अरब ५ करोड अमेरिकि डलर बरावरको जरिवाना दावि गरेको थियो । तर सामसुङले उल्टो एप्पलले आफनो पाच पेटेन्ट राइट चोरेको आरोपमा ५२ करोड क्षतिपुर्ति माग गरेको थियो । अमेरिकाको क्यालिफोनिर्या अदालतले सामसुङलाई दोषि देखाउदै यो निर्णय गरेको हो । सामसुङ र एप्पल बिच बेलायत दक्षिण कोरीया जर्मन र अस्ट्रेलियामा पनि मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो