शनिबार कालीमाटी देखि छाउनी सम्मको सडक बिस्तार

९ भाद्र २०६९, शनिबार १६:४९ मा प्रकाशित

काठमाण्डौ, ९ भदौ  । उपत्यकाको सडक बिस्तार अभियान अन्तर्गत शनिबार कालीमाटी देखि छाउनी सम्मको बिस्तार कार्य शुरु गरिएको छ । उपत्यका बिकास प्राधिकरण र महानगरिय ट्राफिक महाशाखाको संयुक्त प्रयासमा बिस्तार कार्य अगाडी बढाइएको छ । बाटो बिस्तारका क्रममा सडक छेउछाउमा रहेका स्थानीयहरुको घर टहरा भत्काउदा सम्भाबित बिरोधलाइ ध्यानमा राखेर सडकमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको थियो ।
साघुरो सडकका कारण उपत्यकामा सवारी जाम बढेको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त भएको भन्दै सरकारले केही महिना अगाडी देखि सडक बिसतार अभियान शुरु गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको