मुलुक गम्भीर संबैधानिक शून्यतामा : बैद्य

९ भाद्र २०६९, शनिबार १६:३८ मा प्रकाशित

काठमाण्डौ, ९ भदौ । नेकपा माओवादीका अध्यक्ष मोहन  किरणले अहिले मुलुक गम्भीर संबैधानिक शून्यतामा फसेको बताउनु भएको छ ।
अखिल नेपाल ललितकला संघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष बैद्यले यही अवस्था रहेमा देशमा संबिधानसभा पुनस्र्थापना र संबिधानसभाको अर्काे निर्वाचनको दुवैको संभावना समेत नरहेको दाबी गर्नुभयो ।
उहाले राजनीतिक दलहरु जतिसुकै छलफलमा जुटेपनि सहमतिको संभावना नरहेको बताउनुभयो । सहमति नभएको खण्डमा आन्दोलन नै समस्याको समाधान भएको टिप्पणी बैद्यले गर्नुभयो । कार्यक्रममा अन्य वक्ताहरुले सरकार देशको कला र संस्कृतिको बिकासमा गम्भीर नभएको आरोप लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार