अनन्त सहयात्रा – उदासी पवित्रा

२ चैत्र २०६८, बिहीबार ११:४४ मा प्रकाशित


यो मायाको दुनियाँमा
यो चाहनाको जमघटमा
वाचा त अजम्वरी माया नै छ
आभाष पनि सितल छायाँ नै छ

यात्री हौ
अनन्त छ यो यात्रा
गर्नु छ आभाष समिप न टाढा
सदा एक छ
यो विश्वासको नगरमा
यो सम्झनाको शहरमा
आस्था त एकअर्कामा कति छ कति
यो नाता त संसारमा नै जाती
प्रेमी हौ
प्रेमसागर हामी भित्रै छ
न तिर्खा छ यस्मा न कुनै इर्ष्या छ
सदा चरमचुलीमा
प्रत्येक चाहानाका कदमहरु
हाम्रो प्रतिक्षाका हर संगमहरु
लहरिरहेछ….
लहरिरहेछ अनन्त…
अनन्तसम्म…
यो हृदयको खास रोजाइहरुसँग ।।।

उदासी पवित्रा
झापा
हाल – विराटनगर

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले