अन्तरक्रिया

११ भाद्र २०७७, बिहीबार १५:२३ मा प्रकाशित

दार्चुला सदरमुकाम खलङ्गामा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै सुदूरपश्चिम प्रदेशसभाका अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोली । पूर्व सामाजिक विकासमन्त्री एवं प्रदेशसभा सदस्य दीर्घ सोडारी नेतृत्वको टोली सुदूरपश्चिममा प्राकृतिक विपद्ले पु-याएको क्षति र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माण योजनाहरुको अनुगमन निरीक्षणका लागि बिहीबार दार्चुला आएका हुन् । तस्बिर: नरेन्द्रसिह कार्की

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेको कोरोना सङ्क्रमित दम्पतीलाई थप उपचारका लागि अल्टिच्युड हेलिकप्टरद्वारा थप उपचारका लागि बुधबार बिहान

डोल्पोबुद्ध गाउँपालिकाको धो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णालीको चामल खच्चडबाट ढुवानी गरी दुनैतर्फ ल्याइँदै । तस्वीर: हेमन्त केसी

विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल स्वयम्भूको विश्वशान्ति पोखरीको धारा पानी पिउँदै बाँदर । कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले जारी गरेको

डोल्पोबुद्ध गाउँपालिका डोल्पामा वितरण गर्न प्रशासकीय केन्द्र धो ल्याएको चामल लिन आएका स्थानीयवासी । चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी