सुनको मूल्यले आकाश छोयो

६ भाद्र २०६९, बुधबार २२:१६ मा प्रकाशित

काठमाडौं, ६ भदौ । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा बुधबार साढे ३ सय रुपैंयाँले बढेर सुनको भाउ तोलाको ५८ हजार ५० रुपैंया पुगेको छ भने यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो। यसले गएको असार ७ गते नेपाली बजारमा कायम भएको ५७ हजार ७ सय रुपैंया तोलाको समेत रेकर्ड तोडेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिसँगै नेपाली बजारमा माग बढेपछि भाउ आकासिएको नेपाल सुनचांदी व्यावसायी संघले जनाएको छ । नेपाली बजारमा गएको एक वर्षमा सुनको भाउ २५ प्रतिशतले बढिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

काठमाडौं ।दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । सिमानामा एक हजारभन्दा बढी

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका