झण्डाको अपमान गरको आरोपमा शाहरुखविरुद्ध मुद्धा

६ भाद्र २०६९, बुधबार १८:५१ मा प्रकाशित

बलिउड नायक शाहरुख खानमाथि भारतको राष्ट्रिय झन्डाको अपमान गरेको आरोपमा पुणे प्रहरीले उनिमाथि उजुरी दर्ता भएको बताएको छ । युटुबमा अपलोड गरिएको भिडियोको आधारमा उनीविरुद्ध  उजुरी परेको बताइएको छ । लोक जनशक्ति पार्टीका राष्ट्रिय सचिब रबि ब्राम्हेको उजुरीमा भारतको गणतन्त्र दिवसको अघिल्लो दिन उनीविरुद्ध  एफआईआर दर्ता गरिएको हो । उजुरी दर्ता भए पछि शनिबार उनलाई पुणे प्रहरीले नियन्त्रणमा लिई भोलि पल्ट धरौटीमा रिहा गरेको थियो ।
त्यस्तै सचिब ब्राम्हेले यो भन्दा अघि पनि राष्ट्रिय झन्डा भएको बिकिनी लगाएर झन्डाको अपमान गरेको भन्दै मुम्बईकि मोडेल गहना बशिष्ठ विरुद्ध पनि उजुरी दर्ता गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री