सिटी सेन्टरमा आगलागी

६ भाद्र २०६९, बुधबार १६:२४ मा प्रकाशित

काठमाडौं, ६ भदौ । कमलपोखरीस्थित व्यापारिक भवन सिटी सेन्टरमा आज दिउँसो आगलागी भएको छ । सेन्टरको भुइँतलामा रहेको जेनरेटर तातेर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग कमलपोखरीले जनाएअनुसार कुनै मानवीय क्षति भएको छैन । आगलगीको हल्लासंगै सीटी सेन्टरमा भागदौड भएको थियो । ६ वटा दमकलको प्रयोग गरेर १ घन्टा भित्र आगो नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका