दैनिक उपभोग्य बस्तुको आपूर्तिलाई सहजबनाउन प्रधानमन्त्रीको निर्देशन

६ भाद्र २०६९, बुधबार १४:०४ मा प्रकाशित

काठमाण्डौ, ६ भदौ । प्रधानमन्त्री डा.ण् बाबुराम भट्टराईले बजार अनुगमन, मूल्य नियन्त्रण र अत्यावश्यक दैनिक उपभोग्य बस्तुको आपूर्तिलाई सहज बनाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मुख्य सचिव सहित, वाणिज्य सचिव, काठमाण्डौका प्रमुख जिल्ला अधिकारी,  वाणिज्य विभागका महानिर्देशक, साल्ट ट्रेडिङ कर्पोरेसनका महाप्रवन्धक लगायतलाई बजार अनुगमन र नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडि बढाउन निर्देशन दिएका हुन् ।
चाड पर्वको समय सुरु भए पछि कालो बजारी, सामानको कृतिम अभाव, वारी साधनमा हुने असुविधालाई रोक्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । बजारमा कुनै पनि सामानको अभाव आउन नदिनका लागि पूर्ण गृहकार्य गर्न पनि प्रट्टराईको निर्देशन थिपो । प्रधानमन्त्रीले यसका लागि कार्ययोजना बनाएर अगाडि बढ्न पनि भनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको अवधिमा १३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८

काठमाडौँ । कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट

कर्णाली । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु. ४८ लाख राजस्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक

आजको प्रमुख समाचार