प्रसंग: महिला दिवस, विषय: कारागारभित्र महिला हिंसा

२ चैत्र २०६८, बिहीबार ११:०१ मा प्रकाशित

कारागारमा बस्ने अधिकांश महिलाहरु हिंसामा परेका छन् रे । तर यो देशमा सोझा साझा गल्ति नगरेका, कानुनको नजीरमा दोषी नठहरिएकाले. त माग गर्दा सम्बोधन हुन्न । अब सजाय भोगीरहेकाहरुले त्यसो भन्दैमा त्यति सजिलै कसैले सुनिदेला भनेर त कसरी भन्न पो सकिएला र

कुरो के भएछ भने अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चितवन सहायता समाजले भरतपुरको कारागारमा आयोजना गरेको महिला बन्दिहरुको आचरण र अधिकार विषयक छलफल कार्यक्रममा बोल्दै बन्दि महिलाहरुले त्यस्तो गुनासो गरेका हुन रे ।

उनीहरुले कारागारका पुरुषहरु सरह महिलाले स्वतन्त्रता महसुस गर्न नसकेको जिकिर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ । एमाले कार्यालय सचिव