ओली किन गए दिल्ली ?

५ भाद्र २०६९, मंगलवार २१:३७ मा प्रकाशित

काठमाडौं, ५ भदौ । नेकपा एमालेका प्रभावशाली नेता केपी ओली शर्मा छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा निस्कनुभएको छ । करिब दुई हप्ताअघि मात्र नियमित स्वास्थ्य परीक्षण गराएर भारतबाट फर्कनुभएका नेता ओलीले नयांदिल्लीमा रहंदा राष्ट्रपति प्रणव मुखर्जीसहित भारतीय नेताहरूसंग महŒवपूर्ण भेटवार्ता गर्नुभएको थियो । गत आइतबार नयांदिल्ली प्रस्थान गर्नुअघि ओलीले राष्ट्रपति डा. रामवरण यादव र काङ्गे्रस सभापति सुशील कोइरालासंग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । उहांले नयांदिल्लीमा यसपटक काङ्गे्रस नेतृ सोनिया गान्धीसंग विशेष भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । ओली भदौ ७ गते बिहिबार स्वदेश फर्कंदैहुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला