अल नेपाल वेटल अफ द व्याण्डुको अडिसन पोखराबाट सुरु

५ भाद्र २०६९, मंगलवार १९:३९ मा प्रकाशित

काठमाडौं, ५ भदौ । ओडेसी ओराष्ट्रिजियमको अयोजनामा अलनेपाल वेटल अफ द व्याण्डुको अडिसन पोखराबाट सुरु हुने भएको छ । प्रतिस्पर्धामा सहभागी व्याण्डले तिन विद्या रक पङक र मेटल प्रस्तुतगर्नुपर्ने कार्यक्रम संयोजक विजय गौचनले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको अयोजनागरि जानकारी दिएका हुन् । आगामी असोज २० अक्टुवर ६ देखी पोखरास्थित बसुन्धरापार्कमा यसको अडिसन सुरु हुने भएको छ । साथै अडिसनमा अस्टेलियाबाट फोर डेथ ईनफाईव सेकेण्डु व्याण्ड पनि आउने गौचनले जानकारी दिए । त्यसैगरी काठमाडौ धरानदमक वुटवल हेटौडा र नारायणगढ सहरमा पनि अडिसन लिईने संयोजक गौचनले जनाए । प्रतिस्पर्धामा सहभागी हुन ५ हजार शुल्क लाग्ने रदर्शकहरुलाई १ सय ५० प्रवेश शुल्क लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १४विधामा सहभागिहरु पुरस्कृत हुने भएका छन् । जसमावेस्ट मेटल अफ द व्याण्ड वेस्ट रक व्याण्ड वेस्ट पङक व्याण्ड वेस्ट मेटल व्याण्ड टप दव्याण्ड एल्बम कलेक्सन वेस्ट गितारिस्ट वेस्ट वेसिस्ट वेस्ट ड्रमर वेस्ट भोकलिस्ट वेस्टप्रर्फमेन्स व्याण्ड वेस्ट िसंगिङ वेस्ट कम्पोजिङ फस्ट रनर अप वेटल अफ द व्याण्ड रसेकेण्ड रनर अप द व्याण्ड रहेको रहेका छन् ।
सहभागिहरुले जकसन डट कमबाट फाराम लिई दर्तागर्न सकिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख खर्च लाग्नेआयोजकको अनुमान रहेको छ । प्रतियोगितामा सहभागिहरुले ४९ प्रतिशत अंक भोटिङबाट र५१ प्रतिशत अंक निर्णायकहरुबाट प्राप्त गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी