कोरिया जान पाउनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

२४ असार २०७७, बुधबार १२:०६ मा प्रकाशित

काठमाडौँ, २४ असार । ईपीएस परीक्षा पास गरेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । सबै प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । सबै प्रक्रिया पूरा भईसकेकाले दक्षिण कोरिया जान पाउनुपर्ने भन्दै उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु‘’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने ?’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका प्रदर्शनकारीले नारा पनि लगाएका छन् ।

ईपीएस परीक्षा पास गरी छनोटमा परेर पनि कोरिया जना नपाएका चार हजारभन्दा बढी नेपाली श्रमिकहरु कोरिया जान पाएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।