इथियोपियाका प्रधानमन्त्रीको निधन

५ भाद्र २०६९, मंगलवार १२:३१ मा प्रकाशित

काठमाडौं, ५ भदौ । केही समयदेखि बिरामी रहंदै आएका इथियोपियाका प्रधानमन्त्री मेलेस जेनावीको मृत्यु भएको छ। प्रधानमन्त्रीको मृत्यु भएको खबर त्यहांको सरकारी टेलिभिजनले मंगलबार सार्वजनिक गरेको हो। उनी ५७ वर्षका थिए। बिरामी भएपछि उनलाई गत जुलाई महिनामा नै अस्पतालमा भर्ना गरिएको थियो। सन् १९९१ मा कम्युनिस्ट नेता मेन्जिस्टु हेइली मरियामलाई अपदस्थ गरेपछि विद्रोही नेताका रुपमा मेलेसले सत्ता सम्हालेका थिए।सरकारी टेलिभिजनका अनुसार उपप्रधानमन्त्री तथा विदेशमन्त्री हेलीमेरियम डेसालेग्नले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका