सोमबार ४ देशबाट ८७७ नेपालीको उद्दार

२२ असार २०७७, सोमबार २१:३० मा प्रकाशित

काठमाडौँ, २२ असार । सोमबार विभिन्न ३ वायुसेवा प्रदायक कम्पनीका ५ उडानमार्फत ८७७ जना नेपालीको उद्दार भएको छ । विदेशमा अलपत्र उनीहरुलाई नेपाल एयरलाइन्स, हिमालय एयर र जजिरा एयरमार्फत काठमाडौँ ल्याईएको हो ।

नेपाल एयरलाइन्सले बहराइनबाट १४७ जना, क्वालालम्पुरबाट १५५ जना र दमामबाट २५९ जनालाई उद्दार गरी काठमाडौँ ल्याईएको हो । त्यस्तै हिमालय एयरको जहाजमार्फत कुवेतबाट १५४ जना र जजिरा एयरमार्फत कुवेतबाट १६२ जनालाई काठमाडौँ ल्याईएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका अनुसार मंगलबार ५ वटा उडानमार्फत नेपालीको उद्दार गरिँदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल