आजबाट वैदेशीक रोजगारीको श्रम स्वीकृति खुल्यो

१८ असार २०७७, बिहीबार १४:०२ मा प्रकाशित

काठमाडौँ, १८ असार । कोरानाका कारण रोकिएको श्रम स्वीकृति खुल्ला भएको छ । फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति खुल्ला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट पुनः श्रम स्वीकृति दिन थालिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ गतेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने निर्णय गरेको थियो । सोहि निर्णयसंगै श्रम स्वीकृतिको बाटो खुलेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९