समयअगावै बढ्यो लोडसेडिङ

३ भाद्र २०६९, आईतवार १९:२० मा प्रकाशित

काठमाडौं, ३ भदौ । लोडसेडिङ कम हुने अपेक्षामा रहेका आमनेपाली उपभोक्तालाई निरास तुल्याउंदै नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय बढाएको छ । भोलि सोमबारदेखि लागू हुने गरी हप्तामा ४८ घण्टा विद्युत कटौती हुने छ । विद्युतको माग बढिरहेको तर कुलेखानीको जलाशयमा पर्याप्त पानी जम्मा नभएको र भारतबाट साविकमा आइरहेको विद्युत सप्लाईमा कटौती भएको कारण दर्शाउंदैतत्काल लोडसेडिङ बढाउने संकेत प्राधिकरणले दुई दिनअघि मात्र दिएको थियो ।
प्राधिकरणले आइतबार जारी गरेको नयाँ तालिका अनुसार अब हप्तामा ४ दिन ७-७ घण्टा र ३ दिन ६-६ घण्टा विद्युत कटौती हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको गाउँ नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय

काठमाडौँ । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी र खारेजी दुवै गैरकानूनी तथा असंवैधानिक

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भागबन्डाका आधारमा टुंगो लगाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री