विमान दुर्घटनामा परी मन्त्रीसहित ३० जनाको मृत्यु

३ भाद्र २०६९, आईतवार १७:४५ मा प्रकाशित

काठमाडौ, ३ भाद्र ।  सुडानका धार्मिक मन्त्री गाजी अल सदिक अब्देल रहिमको विमान दुर्घटनामा परी मृत्यु भएको छ ।
नुबा पहाडी क्षेत्रबाट सैनिक र राजनीतिक प्रतिनिधि बोकेको विमान दक्षिण कोर्दोफानमा दुर्घटना भएको हो । दुर्घटनामा धार्मिक मन्त्री गाजी अल सदिक अब्देल रहिमसहित ३० जनाको मृत्यु भएको एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको