चीनकी यु विश्वसुन्दरी घोषित

३ भाद्र २०६९, आईतवार ०६:५३ मा प्रकाशित

काठमाडौं, ३ भदौ । चीनको ओरडास शहरमा शनिबार सम्पन्न मिस वल्र्ड प्रतियोगिता २०१२ बाट चिनीयां सुन्दरी वेन्सिया यु विश्व सुन्दरी घोषित भएकी छिन् । विश्वका १ सय १६ सुन्दरीहरु सहभागी भएका उक्त प्रतियोगितामा बिजइि युलाई वर्तमान विश्व सुन्दरी भेनेजुएलाकी इवियान सर्कोसले ताज पहिरयाईदिइन् । प्रतियोगितामा सहभागीहरुले इभिनिङ गाउन देखि स्वीमीङ कस्टयुम सम्मका प्रतिभा देखाएका थिए ।

प्रतियोगितामा वेल्सकी सोफि एलिजाबेथले दोस्रो र अष्ट्रेलियाकी जेसिका माईकललाई तेश्रो स्थान हासिल भएको घोषणा गरियो । यस वर्षको प्रतियोगितामा नेपालीका तर्फबाट सृष्टि श्रेष्ठले विच ब्युटी कन्टेष्टको उत्कृष्ट सातमा पर्न सफल भइन् । हालसम्म सम्पन्न भएको मिस वल्र्ड प्रतियोगिता नेपालको यस उपलब्धिलाई सन्तोषजनक मानिएको छ । नेपालीहरुले सामाजिक सञ्जालका माध्यमबाट सृष्टिलाई धेरै भन्दा धेरै भोटिङ गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको