मिस वर्ल्डको नेपाली सपना तुहियो

२ भाद्र २०६९, शनिबार २०:३८ मा प्रकाशित

काठमाडौ, २ भदौ । नेपाली सुन्दरी सृष्टि श्रेष्ठले विश्व सुन्दरी प्रतियोगितामा उपाधी जित्ने नेपाली अपेक्षा अन्तत तुहिएको छ । उत्तरी चिनको ओर्डसमा जारी ६२ औं मिस वर्ल्ड संस्करणको मिस विच फेसनको उपाधीमा सम्भावना बढाएकी नेपाली प्रतिष्पर्धी मिस नेपाल सृष्टि श्रेष्ठ शनिबारको जारि प्रतियोगितामा उपाधीको दौडबाट बाहिरिएकी हुन् ।
जारी प्रतियोगितामा छानिएका ४० प्रतिष्पर्घीमा श्रेष्ठ १० नम्बरमा रहेकी थिईन । नेपालले पहिलो पटक मिस वर्ल्डमा विच फेशन तर्फको उपाधी प्राप्त गर्ने अपेक्षा गरिएको थियो । शनिबार साँझ जारी प्रतियोगितामा नेपाली सुन्दरी श्रेष्ठ उत्कृष्ट १५ को सुचिमा समेत पर्न असफल रहिन । समग्रमा नेपालको तर्फबाट सृष्टि श्रेष्ठले मिस वर्ल्डमा ताज पाउने नेपाली सपना तुहिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत