बाँसवारीको प्रशिक्षकमा हरिओम नियुक्त

२ भाद्र २०६९, शनिबार १८:४२ मा प्रकाशित

काठमाडौ, २ भदौ । ए डिभिजन फूलवल क्लब बाँसवारी क्लवले हरिओम श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्लवले आज विज्ञप्ति निकाली श्रेष्ठलाई आगामी लिग अर्थात चैत मसान्तसम्मका लागि क्लवको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो ।
प्रशिक्षण वापत श्रेष्ठलाई मासिक ३० हजार रुपैयाँ पारिश्रमिक दिने पनि क्लवले जनाएको छ । गत सिजनमा मनाङ मस्र्याङ्दीको प्रशिक्षक रहेका श्रेष्ठ २०६२ सालमा बाँसवारी क्लव सी डिभिजनमा रहँदा पनि प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी