कम्प्युटरकृत जाँचपास प्रणाली सुरु भयो जनकपुर भन्सारमा

२ भाद्र २०६९, शनिबार १८:२८ मा प्रकाशित

जनकपुर, २ भदौ । जनकपुर भन्सार कार्यालयले हिजोदेखि कम्प्युटरकृत जाँच पास प्रणाली लागु गरेको छ । कम्प्युटरकृत जाँचपास प्रणालीको उद्घाटन गर्दै अर्थसचिव कृष्णहरि बाँस्कोटाले यसले राजश्व असुलीमा सकारात्मक प्रभाव पर्ने बताए ।
यो प्रणाली लागु भएपछि चोरी पैठारी र ठगीमा कमी आउनुका साथै कति राजश्व उठ्यो भन्ने तथ्याङ्क सजिलै प्राप्त हुने भएकाले कर्मचारीहरुलाई समेत सहयोग पुग्ने जनकपुर भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – साताको पहिलो र दोस्रो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ ।

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

काठमाडौं ।दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । सिमानामा एक हजारभन्दा बढी