नगरकोटमा दिउँसै लुटपाट

२ भाद्र २०६९, शनिबार १८:०७ मा प्रकाशित

भक्तपुर, २ भदौ । नगरकोट घुम्न गएका एक जोडी आज लुटिएका छन् । नगरकोटजाने बाटोको जंगलको एकान्त खोल्सामा बसिरहेका बिजय शाह र लिलिमा चालिसेलाई नचिनेका ३ जना मान्छेको समूहले दिउँर्स लुटपाट गरेको त्यहाँको प्रहरीले जानकारी दिएको छ ।
नकाबलगाएका उनीहरुले आफूहरुको साथमा रहेको एक थान ल्यापटप, दुईवटा मोवाईल, चाँदीको ब्रासलेट एक थान र केही नगद लुटेको पीडित पक्षले जानकारी दिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ