सरकारले रेडियो नेपालसँग स्पष्टिकरण सोध्यो

१६ बैशाख २०७७, मंगलवार १४:५७ मा प्रकाशित

काठमाडौँ, १६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीलाई स्पष्टिकरण सोधेको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक कार्यक्रममा अन्तरवार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि असभ्य शब्द प्रयोग गरेको विषयमा मन्त्रालयले कार्यकारी कार्कीलाई स्पष्टिकरण सोधेको हो ।

डा. भट्टराईले प्रधानमन्त्रीमाथि लाञ्च्छनायुक्त शब्द प्रयोग गरेको भन्दै रेडियो नेपालले रेकर्ड भएको उक्त कार्यक्रम अनलाईनबाट हटाएको थियो । लगत्तै मन्त्रालयले ३ दिनभित्र स्पष्टिकरण दिन कार्यकारी निर्देशक कार्कीलाई पत्र लेखेको हो ।

यस्तो छ पत्रः

प्रतिक्रिया
सम्बन्धित खवर

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको