परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच टेलिफोन वार्ता, के के भए कुरा ?

२६ फाल्गुन २०७६, सोमबार १६:५९ मा प्रकाशित

काठमाडौँ, २६ फाल्गुण । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन वार्ता भएको छ । वार्तामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणले उत्पन्न समस्याका बारेमा कुराकानी भएको बताईएको छ । संवादमा मन्त्री ज्ञवालीले कोरोना विरुद्दको संघर्षमा रहेको चीनसँग नेपाल पनि साथमै रहेको जानकारी गराएका छन् ।

कुराकानीमा अन्य द्विपक्षीय सम्बन्धका विषयबारे पनि छलफल भएको र चिनियाँ मन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीले  आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने  पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ: नेकपा(एमाले)को विवाद मिलाउन आज नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले

काठमाडौँ: नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सबैलाई सरिक हुन आग्रह गर्नुभएको छ