नेपालसहित १४ देशका नागरिक कतार जना नपाउने

२६ फाल्गुन २०७६, सोमबार ०९:१३ मा प्रकाशित

काठमाडौँ, २६ फाल्गुण । कतारले कोरोना भाइरसको संक्रमण फैलने क्रम रोक्न १४ देशका नागरिकलाई अस्थाई प्रतिबन्ध लगाएको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश गर्न नदिने जनाएको हो ।

मार्च ९ देखि चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, श्रीलंका, सिरिया र थाईल्याण्डका नागरिक कतार जान नपाउने भएका हुन् ।

हालसम्म १५ जनामा कारोना पुष्टि भईसकेको कतारमा इटाली जाने र इटालीबाट फर्किने सम्पूर्ण विमान सेवालाई पनि रोक लगाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई