सुनिल सङ्गम, लिस्बोन,पोर्तुगल
नसालु त्यो हेराइको मातै मीठो छ
सुनु-सुनु लाइर’ने वातै मीठो छ
विष पनि पिदिन्छु दियौ भने त
के भनु म तिम्रो त हातै मीठो छ
विहानी नै नआए हुन्थ्यो भन्छु म
तिमी साथै हुँदा त रातै मीठो छ
तिखा-तिखा काँडाले घेरे पनि त
थुङ्गा-थुङ्गा डालीमा पातै मीठो छ
बाहिर यो छट्पटी जति बढे नि
दिल भित्र मायाको खातै मीठो छ
प्रतिक्रिया
सम्बन्धित खवर
थाइल्यान्ड । थाइल्यान्डका एक टाटु कलाकार आठ ओटा पत्नीसँग एउटै घरमा मिलेर बस्ने खुलासा गरेपछि उनी चौतर्फी चर्चामा छन् ।
चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ ।
काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे
काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,