बस दुर्घटनामा दुईको मृत्यु

१ भाद्र २०६९, शुक्रबार १२:३४ मा प्रकाशित

नवलपरासी, १ भदौ । नवलपरासी जिल्लाको रजहर ६ स्थित राजमार्गमा मलामी बोकेर आउँदै गरेको बस बिहिबार दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । लु.१ ख ३४०० नम्बरको उक्त बस अनियन्त्रित भई दुर्घटना भएको उद्धारमा खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ । घाइतेहरुलाई एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीयवासीले उद्धार गरेका छन् । दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल सुरक्षा बेस बेल्डीयाबाट खटिएको एपीएफ टोली उद्धार कार्यमा जुटेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार