वस पल्टिँदा २ जनाको ज्यान गयो

३२ श्रावण २०६९, बिहीबार १६:४९ मा प्रकाशित

नवलपरासी, ३२ साउन । मलामी बोकेको बस पल्टिदा नवलपरासीमा दुई जनाको ज्यान गएको छ । दुम्किकासबाट देवघाट जादै गरेको लु १ ख ३४०० नम्बरको गाडी नवलरासीको रजहरमा कलभर्टमा ठोक्किएर पल्टिएको हो ।
घाईतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको सहकर्मी बिद्रोही गिरीले जनाएका छन् । केहीको अहिले उद्दार भैरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कास्की। बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।  संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका

गलेश्वर। म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था

काठमाडौँ। चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको