रसुवागढी र तातोपानी नाका १५ दिनका लागि बन्द

१५ माघ २०७६, बुधबार १६:३१ मा प्रकाशित

काठमाडौँ, १५ माघ । चीनसँग सिमा जोडिएको रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका १५ दिनका लागि बन्द गरिएको छ । प्राणघातक कोरोना भाइरस चीनमा फैलिएपछि सरकारले यी दुई नाकाबाट आवतजावत बन्द गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले माघ १५ गतेदेखि ३० गतेसम्म नाका बन्द गरिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९