प्रधानमन्त्री भट्टराईद्वारा विपक्षी आन्दोलनप्रति व्यंग्य

३२ श्रावण २०६९, बिहीबार १६:४० मा प्रकाशित

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री बाबुराम भट्टराई्ले विपक्षी दलहरुले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् । सिद्धि गाविसमा चेपाङ समुदायसँग रात बिताउन बुधबार दिउँसो चितवन पुगेका प्रधानमन्त्री भट्टराईले  आज स्थानीय सञ्चारकर्मीहरुसंग भने, ‘हामीले आन्दोलन गर्दा संसार थर्काउन्थ्यौं, तर, आन्दोलनका नाममा एक दुई जना सडकमा उत्रेको देख्छु ।’ उनले थपे, ‘आन्दोलनकारीहरुको फूर्ति पनि हामीले देखि सक्यौं, यसले केही हुने वाल छैन ।’
संघियता सहितको संविधान बनाउने सहमतिमा मात्र आफुले राजीनामा उनको भनाई थियो । उनले भने, ‘कसैले राजीनामा माग्दैमा राजीनामा दिन्न र दिनृे कुरा पनि आउदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ