युवा संघको नेपाल बन्द स्थगित

३१ श्रावण २०६९, बुधबार २०:०५ मा प्रकाशित

काठमाडौं, ३१ साउन । जनताको दैनिक जिवनयापनमा समस्या हुने देखिएको कारण दर्शाउंदै युवा संघ नेपालले ३२ गते बिहीबारका लागि घोषणा गरेको नेपाल बन्द स्थगित गरेको छ । सरकारविरोधि आन्दोलनमा होमिएको युवा संघले नेपाल बन्द स्थगित गरेको जनाउंदै
बिहीबार सरकारको पक्ष र विपक्षमा देशव्यापी मतदान कार्यक्रम आयोजना गरेको छ । ुसो मतदानको मत परिणाम भदौ ३ गते सार्वजनिक गर्ने र उक्त मत परिणाम सोही दिन राष्ट्रपतिलाई बुझाइने पनि संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल