१६ अफगानिको हत्या गर्ने सैनिकलाई अफगानिस्तानबाट निकाला

२ चैत्र २०६८, बिहीबार ०८:११ मा प्रकाशित

काठमाडौ, २ चैत । १६ अफगानिको हत्या गर्ने अमेरिकी सैनिकलाई अफगानिस्तानबाट निकाला गरिएको छ । हत्या आरोप सामना गरिरहेका सैनिक विरुद्ध हुने जुनसुकै कानुनी कारवाही अव देश वाहिर मात्र हुने भएको छ । गएको विहीवार मात्रै ति सैनिकले तीन वटा घरमा प्रवेश गरि ९ बालबालिकासहित १६ जनाको हत्या गरेका थिए । हत्याका आरोपितलाई देश भित्र कारवाही गर्नु पर्ने माग उठिरहेका वेला देश वाहिर कारवाही गर्ने निर्णयसँगै फेरी पनि विवाद देखिएको छ ।  अमेरिकाले भने आफ्ना जुनसुकै सैनिकले गल्ती गरेको भएपनि  अमेरिकी सैनिक कानुन  अनुसारनै कारवाही हुने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा