काठमाडौबासीले अब धुलो र हिलोमा हिड्न पर्दैनः त्रिपाठी

२ चैत्र २०६८, बिहीबार ०८:०२ मा प्रकाशित

काठमाडौ, २ चैत । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले काठमाडौ बासीले धुलो र हिलो सडकबाट हिड्न नपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा शुक्रवार मन्त्री त्रिपाठीले काठमाडौको सडक विस्तार अभियान नरोकिने स्पष्ट पार्दै टेण्डर प्रक्रिया अन्तिम चरणमा रहेकोले अब धमाधम भत्काईएका स्थानमा सडक निर्माण हुने बताए ।
कानून अनुसार नै राजधानी सहित मुलुकका विभिन्न क्षेत्रमा सडक विस्तार अभियान सुरु गरिएको भन्दै कुनै पनि बहानामा यो अभियान नरोकिने स्पष्ट पारे ।
उनले राजधानीको खोला किनारमा बसिरहेका सुकुम्बासी कुनै बेला खाली गरिएको जानकारी आउन सक्ने भन्दै बास्तविक सुकुम्बासीलाई भने विकल्प दिईने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध