क्रुजमाथि ‘मेघा’

३० श्रावण २०६९, मंगलवार १९:५६ मा प्रकाशित

विष्णुप्रसाद पौडेल,  न्युयोर्क । न्युयोर्कको म्यानहाटन र म्यानहाटनको पुर्ब दिशा रहेको ईष्ट रिभर जहाँ मार्कोपोलो क्रुज मा नेपाली अनुसार भएको करिब साय डेढ सय मानिसको एक हुल देखिन्र्थो र त्यहाँ भित्र भएका केही मानिसहरुलाई थाहा थियो आज केही अनौठो एवं नयाँपन हुर्दै छ यहाँ भनेर भने केही सहभागीलाई भने अनभिज्ञ नै थिए । क्रुज भित्र नेपाली गीत गुन्जिएको छ मानिसहरु एकआपसमा कुराकानाी म ब्यस्त छन् सहभागीहरुमा बढिमात्रमा साहित्यमा रुचि राख्नेहरुको देखिन्र्थौ । सहभागीहरु वासिङ्गटन डिसी भर्जिनिया बाल्टिमोर देखी आएको देखिन्र्थो । पुराना एवं नयाँ सायित्यकारहरुको जमघटमा र साहित्य भलाकुसारी हुदै थियो ईष्ट रिभरको पानी माथी । संसारको राजधानी न्युयोर्क त्यही न्युयोर्क मुटु म्यानहाटनमा यसरी साहित्यकार हरुलाई जमघट बनाएका थिए साहित्यकार बसन्त चौधरीले । नेपाली साहित्य फाँटमा हाल सम्मै नभएको बिलकुलै नयाँ प्रस्तुती मार्फत देखा प–ये साहित्यकार बसन्त चौधरी यही अगष्ट १२ तारिक न्युयोर्कको ईष्ट रिभरको मार्कोपोलो क्रुज भित्र । क्रुज जब उत्तर पश्यिम दिश वाट जब हिडदै दक्षिण दिशा अर्थात स्टाचु अफ लिभरटि को दिशा तर्फ लम्कदै गर्दा थियो भने क्रुज भित्र साहित्यकार चौधरीको कृती मेघाको ई बुक को बिमोचन कार्यक्रमा भईरहेको थियो सहभागीहरु उत्साही एवं आनन्दमय ढङ्गले रमाएका थिए बाहिरको दृष्य निहाल्दै साहित्यको यति भब्य कार्यक्रममा सहभागी हुँदा । अन्तराष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा सयंक्तराष्ट सघंका लागी नेपालका स्थाही प्रतिनिधी ज्ञानचन्द्र आर्चायले चौधरी कबितामा मानबिय सम्बेदनालाई उतारिएको र मेघाम रहेका कबिताहरु देश प्रेमले ओतप्रोत रहेको सो अवसरमा बताँएका छन् । “कला साहित्य र सस्कृती हाम्रो देश सभ्भाताको प्रतिक हो ” सो अवसरमा राजदुतले आर्चायक्रुजमाथि ‘मेघा’ विष्णुप्रसाद पौडेल, न्युयोर्क न्युयोर्कको म्यानहाटन र म्यानहाटनको पुर्ब दिशा रहेको ईष्ट रिभर जहाँ मार्को पोलो क्रुज मा नेपाली अनुसार भएको करिब साय डेढ सय मानिसको एक हुल देखिन्र्थो र त्यहाँ भित्र भएका केही मानिसहरुलाई थाहा थियो आज केही अनौठो एवं नयाँपन हुर्दै छ यहाँ भनेर भने केही सहभागीलाई भने अनभिज्ञ नै थिए । क्रुज भित्र नेपाली गीत गुन्जिएको छ मानिसहरु एकआपसमा कुराकानाी म ब्यस्त छन् सहभागीहरुमा बढिमात्रमा साहित्यमा रुचि राख्नेहरुको देखिन्र्थौ । सहभागीहरु वासिङ्गटन डिसी भर्जिनिया बाल्टिमोर देखी आएको देखिन्र्थो । पुराना एवं नयाँ सायित्यकारहरुको जमघटमा र साहित्य भलाकुसारी हुदै थियो ईष्ट रिभरको पानी माथी । संसारको राजधानी न्युयोर्क त्यही न्युयोर्क मुटु म्यानहाटनमा यसरी साहित्यकार हरुलाई जमघट बनाएका थिए साहित्यकार बसन्त चौधरीले । नेपाली साहित्य फाँटमा हाल सम्मै नभएको बिलकुलै नयाँ प्रस्तुती मार्फत देखा प–ये साहित्यकार बसन्त चौधरी यही अगष्ट १२ तारिक न्युयोर्कको ईष्ट रिभरको मार्कोपोलो क्रुज भित्र । क्रुज जब उत्तर पश्यिम दिश वाट जब हिडदै दक्षिण दिशा अर्थात स्टाचु अफ लिभरटि को दिशा तर्फ लम्कदै गर्दा थियो भने क्रुज भित्र साहित्यकार चौधरीको कृती मेघाको ई बुक को बिमोचन कार्यक्रमा भईरहेको थियो सहभागीहरु उत्साही एवं आनन्दमय ढङ्गले रमाएका थिए बाहिरको दृष्य निहाल्दै साहित्यको यति भब्य कार्यक्रममा सहभागी हुँदा । अन्तराष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा सयंक्तराष्ट सघंका लागी नेपालका स्थाही प्रतिनिधी ज्ञानचन्द्र आर्चायले चौधरी कबितामा मानबिय सम्बेदनालाई उतारिएको र मेघाम रहेका कबिताहरु देश प्रेमले ओतप्रोत रहेको सो अवसरमा बताँएका छन् । “कला साहित्य र सस्कृती हाम्रो देश सभ्भाताको प्रतिक हो ” सो अवसरमा राजदुतले आर्चायले बताये । सो अवसरमा ई वुक मेघा तथा आफनो साहित्यक यात्रा र बिदेशी भुमीमा रहदाँ भोग्नु पर्ने पिडाको बारेमा कबि बसन्त चौधरी भन्छन् “स्वदेशमा नभए पनि देशको अस्थितो आफु भित्र अनुभब गरेर तपाईहरको हृदयले चारकोसो झाडीले कती सुनसान अनुभब गरेका होलान । त्यो केबल तपाईको आँखा र मनले मात्र बर्णन गर्ने गर्छ” । उनी भन्छन् “ अमेरिका भ्रमणले आफुलाई साहित्यक आकार दिएको छ बताँएका छन् । बिदेशी भुमीमा नेपालीहरु माझ आफ्नो कृती मेघाको बिमोचन गर्ने पाएकोमा आफु भावबिभल भएको र त्यसको कल्पना समेत गर्ने नसकेको” सो अवसरमा कृतीको बारेमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले टिपोणी गरेका थिए भने प्रज्ञा हरिबहादुर थापाले चौधरीको औथीगिक, समाजिक, तथा साहित्यक पाटोको बारेमा प्रकाश पारेका थिए । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्यापटरकी अध्यक्ष पुनम काफले स्वगत मन्तब दिएको उक्त कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजल डिसी च्यापटरका अध्यक्ष प्रकाश नेपाल। साहित्यकार हेमन्त श्रेष्ठ, सिता पाडे, पवन आलोक, पशुपती बन्जाडे र न्युयोर्क कला मञ्चका राम राज क्षेत्री, रिजुयुट सोसाइटीका रविकिरण कोइराला लगायत बत्ताहरु मन्तब्य राखेका थिए । अन्तराष्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष गीता खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रमको पहिलो चरणकमा सहदेब पौडेल र दोस्रो चरणमा नारायण अधिकारीले सञ्चालन गरेका थिए । अन्त्यमा केही कबवता बाचनसमेत गरिएको थियो ।ले बक्रुजमाथि ‘मेघा’ विष्णुप्रसाद पौडेल, न्युयोर्क न्युयोर्कको म्यानहाटन र म्यानहाटनको पुर्ब दिशा रहेको ईष्टरिभर जहाँ मार्को पोलो क्रुज मा नेपाली अनुसार भएको करिब साय डेढ सय मानिसको एक हुल देखिन्र्थो र त्यहाँ भित्र भएका केही मानिसहरुलाई थाहा थियो आज केही अनौठो एवं नयाँपन हुर्दै छ यहाँ भनेर भने केही सहभागीलाई भने अनभिज्ञ नै थिए । क्रुज भित्र नेपाली गीत गुन्जिएको छ मानिसहरु एकआपसमा कुराकानाी म ब्यस्त छन् सहभागीहरुमा बढिमात्रमा साहित्यमा रुचि राख्नेहरुको देखिन्र्थौ । सहभागीहरु वासिङ्गटन डिसी भर्जिनिया बाल्टिमोर देखी आएको देखिन्र्थो । पुराना एवं नयाँ सायित्यकारहरुको जमघटमा र साहित्य भलाकुसारी हुदै थियो ईष्ट रिभरको पानी माथी । संसारको राजधानी न्युयोर्क त्यही न्युयोर्क मुटु म्यानहाटनमा यसरी साहित्यकार हरुलाई जमघट बनाएका थिए साहित्यकार बसन्त चौधरीले । नेपाली साहित्य फाँटमा हाल सम्मै नभएको बिलकुलै नयाँ प्रस्तुती मार्फत देखा प–ये साहित्यकार बसन्त चौधरी यही अगष्ट १२ तारिक न्युयोर्कको ईष्ट रिभरको मार्कोपोलो क्रुज भित्र । क्रुज जब उत्तर पश्यिम दिश वाट जब हिडदै दक्षिण दिशा अर्थात स्टाचु अफ लिभरटि को दिशा तर्फ लम्कदै गर्दा थियो भने क्रुज भित्र साहित्यकार चौधरीको कृती मेघाको ई बुक को बिमोचन कार्यक्रमा भईरहेको थियो सहभागीहरु उत्साही एवं आनन्दमय ढङ्गले रमाएका थिए बाहिरको दृष्य निहाल्दै साहित्यको यति भब्य कार्यक्रममा सहभागी हुँदा । अन्तराष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा सयंक्तराष्ट सघंका लागी नेपालका स्थाही प्रतिनिधी ज्ञानचन्द्र आर्चायले चौधरी कबितामा मानबिय सम्बेदनालाई उतारिएको र मेघाम रहेका कबिताहरु देश प्रेमले ओतप्रोत रहेको सो अवसरमा बताँएका छन् । “कला साहित्य र सस्कृती हाम्रो देश सभ्भाताको प्रतिक हो ” सो अवसरमा राजदुतले आर्चायले बताये । सो अवसरमा ई वुक मेघा तथा आफनो साहित्यक यात्रा र बिदेशी भुमीमा रहदाँ भोग्नु पर्ने पिडाको बारेमा कबि बसन्त चौधरी भन्छन् “स्वदेशमा नभए पनि देशको अस्थितो आफु भित्र अनुभब गरेर तपाईहरको हृदयले चारकोसो झाडीले कती सुनसान अनुभब गरेका होलान । त्यो केबल तपाईको आँखा र मनले मात्र बर्णन गर्ने गर्छ” । उनी भन्छन् “ अमेरिका भ्रमणले आफुलाई साहित्यक आकार दिएको छ बताँएका छन् । बिदेशी भुमीमा नेपालीहरु माझ आफ्नो कृती मेघाको बिमोचन गर्ने पाएकोमा आफु भावबिभल भएको र त्यसको कल्पना समेत गर्ने नसकेको” सो अवसरमा कृतीको बारेमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले टिपोणी गरेका थिए भने प्रज्ञा हरिबहादुर थापाले चौधरीको औथीगिक, समाजिक, तथा साहित्यक पाटोको बारेमा प्रकाश पारेका थिए । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्यापटरकी अध्यक्ष पुनम काफले स्वगत मन्तब दिएको उक्त कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजल डिसी च्यापटरका अध्यक्ष प्रकाश नेपाल। साहित्यकार हेमन्त श्रेष्ठ, सिता पाडे, पवन आलोक, पशुपती बन्जाडे र न्युयोर्क कला मञ्चका राम राज क्षेत्री, रिजुयुट सोसाइटीका रविकिरण कोइराला लगायत बत्ताहरु मन्तब्य राखेका थिए । अन्तराष्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष गीता खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रमको पहिलो चरणकमा सहदेब पौडेल र दोस्रो चरणमा नारायण अधिकारीले सञ्चालन गरेका थिए । अन्त्यमा केही कबवता बाचनसमेत गरिएको थियो ।ताये । सो अवसरमा ई वुक मेघा तथा आफनो साहित्यक यात्रा र बिदेशी भुमीमा रहदाँ भोग्नु पर्ने पिडाको बारेमा कबि बसन्त चौधरी भन्छन् “स्वदेशमा नभए पनि देशको अस्थितो आफु भित्र अनुभब गरेर तपाईहरको हृदयले चारकोसो झाडीले कती सुनसान अनुभब गरेका होलान । त्यो केबल तपाईको आँखा र मनले मात्र बर्णन गर्ने गर्छ” । उनी भन्छन् “ अमेरिका भ्रमणले आफुलाई साहित्यक आकार दिएको छ बताँएका छन् । बिदेशी भुमीमा नेपालीहरु माझ आफ्नो कृती मेघाको बिमोचन गर्ने पाएकोमा आफु भावबिभल भएको र त्यसको कल्पना समेत गर्ने नसकेको” सो अवसरमा कृतीको बारेमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले टिपोणी गरेका थिए भने प्रज्ञा हरिबहादुर थापाले चौधरीको औथीगिक, समाजिक, तथा साहित्यक पाटोको बारेमा प्रकाश पारेका थिए । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्यापटरकी अध्यक्ष पुनम काफले स्वगत मन्तब दिएको उक्त कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजल डिसी च्यापटरका अध्यक्ष प्रकाश नेपाल। साहित्यकार हेमन्त श्रेष्ठ, सिता पाडे, पवन आलोक, पशुपती बन्जाडे र न्युयोर्क कला मञ्चका राम राज क्षेत्री, रिजुयुट सोसाइटीका रविकिरण कोइराला लगायत बत्ताहरु मन्तब्य राखेका थिए । अन्तराष्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष गीता खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रमको पहिलो चरणकमा सहदेब पौडेल र दोस्रो चरणमा नारायण अधिकारीले सञ्चालन गरेका थिए । अन्त्यमा केही कबवता बाचनसमेत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतीय रियालिटी शो बिग बोसको सिजन ५ मा देखिएकी पूजा मिश्राले बलिउड अभिनेता शत्रुघ्न सिन्हा र उनको परिवारमाथि गम्भीर आरोप

काठमाडौंँ । बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने भएकी छन् । उनले शनिबार अर्थात वैशाख २४ गते (मे ७

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित

काठमाडौं । विवाहको एक सातामै अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । तर उनको अमेरिकामा यात्रामा पति रोहित तिवारी भने

आजको प्रमुख समाचार