रुसमा महाभूकम्प

३० श्रावण २०६९, मंगलवार १२:२४ मा प्रकाशित

मस्को, ३० साउन । गत शनिबार इरानमा गएको भुकम्पको क्षतिको आंकलन भइनसक्दै रुसको पूर्वी क्षेत्रमा आज महाभूकम्प गएको छ। नेपाली समय अनुसार पौने ९ बजे गएको भूकम्पको तीव्रता ७।३ म्याग्निच्युडको रहेको अमेरिकी भूगर्भ संस्थाले बताएको छ। भूकम्पबाट भएको क्षतिबारे विवरण आउन बाँकी नै छ। उत्तरी जापाननजिकै केन्द्रबिन्दु रहेको भूकम्पको केन्द्र पृथ्वीको सतहभन्दा करिब ५८० किलोमिटर तल रहेको बताइएको छ।
यसैबीच इरानमा गएको भूकम्पबाट मर्नेको संख्या ३ सय पुगेको आधिकारिक जानकारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो