रामदेव पक्राउ

२९ श्रावण २०६९, सोमबार १७:५७ मा प्रकाशित

नयांदिल्ली, २९ साउन । भारतका योगगुरु रामदेव पक्राउ परेका छन् । भ्रष्टाचारको अन्त्य हुनुपर्ने र विदेशमा राखिएको कालोधन फिर्ता ल्याउनुपर्ने मागका साथ गत बिहीबारबाट अनसनमा बसेका रामदेवले आफ्ना हजारौं समर्थकलाई संसदभवनतर्फ बढ्न निर्देशन दिएपछि उनी पक्राउमा परेका हुन् । संसदभव भन्दा तीन किलोमिटर टाढा रणजित सिंह फ्लाईओभरबाट उनी पक्राउ परेका ह्न्।
बिहीबार विजेपी अध्यक्ष नितिस गोदकर र सोमबार जनता दल यूनाईटेडका अध्यक्ष सरद यादवले उनको समर्थनमा अनशनस्थलमा मन्तव्य दिएका थिए ।
रामदेवका प्रमुख सहयोगी आचार्य वालकृष्ण जाली कागजातको अभियोगमा एक महिनाअघिदेखि थुनामा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो