प्रधानमन्त्रीसँग चिनीयाँ उपविदेशमन्त्रीको भेट

२९ श्रावण २०६९, सोमबार १७:०५ मा प्रकाशित

काठमाडौं, २९ साउन । प्रधानमन्त्री बाबुराम भट्टराईसँग चिनीयाँ उपविदेश मन्त्री फू यिङ नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा व्यापार, आर्थिक क्षेत्रमा लगानी र दुई देशको सम्बन्धका विषयमा छलफल भएको चिनीयाँ उपविदेश मन्त्री यिङले बताए ।
नेपालको आर्थिकलगायत विभिन्न क्षेत्रमा लगानी गर्न चीन तयार रहेको र त्यसका लागि चीन फर्केपछि थप छलफल गर्ने यिङले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका