आफ्नो नाममा जग्गा पास गर्ने महिलाको संख्या बढ्यो

२८ श्रावण २०६९, आईतवार १६:०६ मा प्रकाशित

खोटाङ, २८ साउन । महिलाका नाममा जग्गा पास गरेवापत राजश्वमा छुट पाउने भएपछि खोटाङमा महिलाको नाममा जग्गा पास गर्ने जग्गाधनीको संख्या बढेको छ । महिलाका नाममा जग्गा पास गर्दा ३० प्रतिशत राजश्व शुल्क छुट हुने भएपछि जिल्लामा महिलाको नाममा जग्गा पास गर्ने जग्गाधनीको संख्या बढेको हो ।
हालसम्म जिल्लामा १५ हजार २ सय १३ जना महिलाको नाममा जग्गा पास भएको मालपोत कार्यालय खोटाङका प्रशासन फाँटका टानासु श्यामकुमार शैंजूले बताए । जिल्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बर्षेनी बढ्दै गइरहेको शैजूको थियो ।
महिलाको नाममा जग्गा पास गर्दा नगरपालिकाभित्रको जग्गा भए २५ प्रतिशत र गाबिसभित्रको भए ३० प्रतिशत राजश्व शुल्क छुटको व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ