मुलुक जटिल अबस्था तिर उन्मुख हुँदै छ : अध्यक्ष यादव

२८ श्रावण २०६९, आईतवार १५:४६ मा प्रकाशित

सर्लाही, २८ साउन । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक इतिहासकै सबैभन्दा जटिल र अन्यौल अबस्थामा पुगेको बताएका छन् ।
नेतृत्व विकास तालिममा प्रशिक्षण दिन सर्लाही आउनु भएका अध्यक्ष यादवले पत्रकार सम्मेलनमा देशमा संविधान नरहेको र सरकारमा पनि सबै भ्रष्टाचारी मात्र रहेकाले देश जटिल र अन्यौल अवस्थामा पुगेको बताए ।
सहमतिको नाउमा पाँच तारे होटलमा गएर राष्ट्रको ढुकुटी रित्याउने काम मात्र दलहरुले गरिरहेको यादवले आरोप लगाए । संविधान जारी गर्न नसक्नु र निर्वाचन गराउन पनि नसक्नु सरकारको कमजोरी रहेकोभन्दै प्रधानमन्त्रीले स्वेच्छाले राजीनामा दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या