नवोदित साहित्यिक वाचनालय कतारको ५७ औँ वाचन श्रृङ्खला सम्पन्न

२८ श्रावण २०६९, आईतवार ०४:२३ मा प्रकाशित

नवराज खड्काथोकी, दोहा । नेपाली भाषा तथा साहित्यमा विगत लामो समय देखि निरन्तर सक्रिय रहदै प्रवासमा छहरिएर रहेका साहित्यक मनहरुलाई समेट्दै नवप्रतिभाहरुलाई प्रोत्साहन अग्रज स्रष्टाहरुलाई सम्मान गर्दै आइरहेको नवोदित साहित्यिक वाचनालय दोहा, कतारले ५७ औँ नियमित काब्यिक वाचन श्रृखला संस्थाका का.बा. अध्यक्ष युगयोगी राईको सभापतित्वमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्रविन राई, रोमन पिडा, उद्धव राई, नवराज अटल, दिलिप अविरल, राम राई, घनेन्द्र काफ्ले, प्रदिप वि.क, वशन्त राई, सन्त बम्जन, हर्क जिज्ञासु, राजेन्द्र खनाल, युगयोगी राई, विष्णुभक्त डि.सी लगायतका सम्पुर्ण साहित्यिक स्रष्टाहरुले आ–आफ्ना गजल गीत कविताहरु बाचन गरेका थिए ।

हरेक महिनाको दोस्रो शुक्रबार नियमित रुपमा बाचन शृङ्खला गरी विभिन्न साहित्यिक कार्यक्रमहरु गर्दै अगाडि बढ्दै आईरहेको संस्थालाई आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउने साहित्यकारहरु सबैलाई युगयोगी राई सबै लाई धन्यबाद ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’