हिमाचलमा बस दुर्घटनामा ५२ को मृत्यु

२७ श्रावण २०६९, शनिबार २१:४९ मा प्रकाशित

काठमाडौं, २७ साउन । उत्तरी भारतको हिमाचल प्रदेशमा भएको बस दुर्घटनामा ५२ जनाको मृत्यु भएको छ । घटनामा ४२ भन्दा बढी घाईते भएका छन् । ३२ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । खचाखच यात्रु लिएर चामवाबाट वरमाहुर गइरहेको बस सडकबाट करिव १०० मिटर तल खसेको थियो । घुम्तीमा चालकले बस सन्तुलनमा राख्न नसक्दा बस खस्न पुगेको प्रहरीले जनाएको छ । भारतमा वर्षेनी सडक दुर्घटनाबाट १ लाख २० हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार