बेनी बजारमा बाढीले घर पुर्यो

२७ श्रावण २०६९, शनिबार ११:३५ मा प्रकाशित

काठमाडौं , २७ साउन । शुक्रवार राति ११ बजे आएको बाढीले म्याग्दी सदरमुकाम बेनीको क्याम्पसचोकका १५ घर माटोले पुरेको छ । शुक्रबार भारी वर्षा भएका कारण राती बाढी आएको बताइएको छ । बेनी पाखापानी सडक निर्माणक्रममा अथु आापारुख नजिकबाट तल फालिएको माटो बाढीले बगाएर ल्याएपछि सदरमुकाम बेनीको क्याम्पसचोक क्षत्रका १५ घरमा रहेका २५ पसलहरु पुरेको छ । बाढीले कम्तीमा ४० घरमा क्षति पुर्‍याएको बुझिएको छ । भीषण वर्षापछि आएको बाढीले एक सुन पसल, एक एलजी टेलिभिजनको सो रुम, हार्डवयर पसल, फेन्सी पसलसमेत दुई दर्जनबढी पसलहरु माटोले पुरिएको छ भने मानिसहरु बाहिर भाग्न सफल भएकोले मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार