अफगानिस्तानमा तीन अमेरिकी सैनिकको मृत्यु

२६ श्रावण २०६९, शुक्रबार १६:४३ मा प्रकाशित

अफगानिस्तान, २६ साउन । अफगानिस्तानमा तीन जना अमेरिकी सैनिक मारिएका छन् । अफगान सेनाको जस्तै बर्दी लगाएको एक जना बन्दूकधारीले तीन जना नेटो सैनिकलाई गोली हानेर मारेको रोयटर्सले जनाएको छ ।
हेलमन्द प्रान्तको संगीन जिल्लामा बैठकमा भाग लिईरहेका बेला उनीहरु माथि आक्रमण भएको हो । दुई दिन अघि पनि अफगान सेनाको जस्तै पोशाक लगाएका बन्दूकधारीको आक्रमणमा एक जना नेटो सैनिकको ज्यान गएको छ ।
यसैबीच अमेरिकाले पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई आप्mनो सुरक्षामा ध्यान दिन आह्वान गरेको छ । आक्रमण संभावना रहेको भन्दै अमेरिकाले सूचना जारी गरेर आफ्ना नागरिकलाई सचेत गराएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार

क्यानाडा । चिनियाँ अग्रणी टेलिकम कम्पनी हुवावेईकी उच्च अधिकारी अमेरिकासँगको एक सम्झौता लगत्तै क्यानाडाबाट चीन फर्किएकी छन्। उक्त कम्पनीको आर्थिक

काठमाडौँ ।विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आआफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्दछन्

संयुक्त राष्ट्रसंघ। विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घको महासभामा विश्व र आ-आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने